Skip to product information
1 of 1

My Store

Jaiphal Massage Oil

Jaiphal Massage Oil

Regular price Rs999.00 NPR
Regular price Sale price Rs999.00 NPR
Sale Sold out
Taxes included.

Product details of Jaiphal massage Oi

l / Pain Relief Oil 200 ML

  • Best for massage
  • External use only
  • Do not consume (eat)
  • Result with in a week
  • Ingredients:- Ginger, seasome, mustard, black pepper, Jaiphal on gel base.Application:- Apply on your desire parts on body and massage

 

  1. प्रयोग गर्ने बिधी 
    1. १-२ चम्चा जैफल तेल हातमा लिनुहोस्।
    2. औंलाहरूको सहायता लिँदै गोलाकार गतिमा बिस्तारै मालिस गर्नुहोस्।
    3. ५-१० मिनेट सम्म नरम हातले मसाज गर्नुहोस्।
    4. छालाले तेल सोस्न दिनुहोस् वा गुनगुना पानीले सफा गर्नुहोस्।


      फाइदा हरु 

      हाडजोर्नीको दुखाइ कम गर्छ – जोर्नी तथा हड्डीको दुखाइमा राहत।
      नशा च्यापिएको समस्याको समाधान गर्छ – दबाब हटाई नशालाई आराम दिन मद्दत गर्छ।
      बाथ, मांसपेशी दुखाइ, झन्झनाहट हटाउँछ
      थकाइ कम गर्छ, शरीरलाई ऊर्जावान् बनाउँछ
      आयुर्वेदिक तेल हो, कुनै साइड इफेक्ट हुँदैन


View full details